कुरा कति चोटी भन्नु हँ !!
२-धम्क्याउने आमा→ "भरे बाउलाई आउन त
दे !! तेरो सबै पोल सुनाइ दिन्छु पख"
३-इतिहासकार आमा→ "जब म
तेरो उमेरको थिए मैले घरको सबै काम गर्थे
बुझिस"
४-भबिष्य ज्ञाता आमा→ "मलाई
थाहा थियो यस्तै हुन्छ भनेर"
५-अन्जान आमा→ "म मान्छे हो कि मेसिन
हो हँ"
अनि,
मेरी आमा → ''मोबाइल मै झुण्डी बस''
अनि,
मेरी आमा → ''मोबाइल मै झुण्डी बस''
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें