सोमवार, 24 सितंबर 2012

Chutkila - mero chhata ko gatha

अफिसबाट हिंड्दा पानी पर्दै
थियो.....
घर आईपुग्दा पुरै भिजेछु.....
पछाडि भिरेको झोला पनि भिजेछ.....
झोला खोलेर हेरे... धन्न !
छाता भिजेको रै'नछ.........

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें