शनिवार, 13 अक्टूबर 2012

आखा जुधे लव हुन्छ

प्यान्ट काटे रफ हुन्छ
कुरा काटे गफ हुन्छ्
रागा काटे बफ हुन्छ्
आलु काटे चप हुन्छ
खोकी बिग्रे कफ हुन्छ
इग्जाम सप्रे टप हुन्छ
टप भये जब हुन्छ
जब भये सब हुन्छ
आखा जुधे लव हुन्छ
अनी  जिन्दगी नै हिपप  हुन्छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें