सोमवार, 1 अक्टूबर 2012

एउटा joke पढनुस् न

सर:शेरे पानीको Molecular Formula भन त !!!

शेरे : H2O+MgCl2+CaSO4+AlCl3+NaOH+ HNO3+H2SO4+HCl+CO2 :)

सर: के रे ??? यस्तो नि हुन्छ ??? हिजो मैले के पढाको थे तलाई ???
...
..
शेरे : सर यो त काठमाण्डौ खानेपानी संस्थान बाट हाम्रो घरमा आउने पानीको Formula हो । :) :)

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें