गुरुवार, 8 नवंबर 2012

कती पढिस् त बा तैले

एउटा बूढाबाले भर्खर शहरबाट पढाइ सकेर आएको नातीलाई सोधेछन्-" सहरमा गएर कती पढिस् त बा  तैले ?
नाती चाहिँले फुर्तिका साथ भनेछ -"B.A."

बूढा बा-"थुक्क पाजी जाबो AB त्यो पनि उल्टो बाट पढेर आइस् ?"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें