साथै आयुष की आमा ले पनि आफ्नो छोराको प्रशंशा गर्दै सम्पूर्ण जजहरू तथा सरेगमापा टीम लाई नेपाली भाषामा धन्यवाद भनेकी थिइन् ।आयुष र प्रितम ले हाल भारतीय रियालिटी शो मार्फत देश को नाम उच्च राखी नेपाल र नेपाली लाई गौरवान्वित हुने मौका दिएका छन् र भारतीय रियालिटी शो ले पनि नेपाली लाई आफ्नै नागरिक सरह प्रतिभा प्रदर्शन गर्ने मौका दिएको छ ।
रविवार, 2 जून 2019
भारतीय टिभी शो मा नेपाली बोल्दै आयुष की आमा भिडियो सहित
साथै आयुष की आमा ले पनि आफ्नो छोराको प्रशंशा गर्दै सम्पूर्ण जजहरू तथा सरेगमापा टीम लाई नेपाली भाषामा धन्यवाद भनेकी थिइन् ।आयुष र प्रितम ले हाल भारतीय रियालिटी शो मार्फत देश को नाम उच्च राखी नेपाल र नेपाली लाई गौरवान्वित हुने मौका दिएका छन् र भारतीय रियालिटी शो ले पनि नेपाली लाई आफ्नै नागरिक सरह प्रतिभा प्रदर्शन गर्ने मौका दिएको छ ।
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें