छोरा चाहिँ हई माया हिँड्दछ डुलेर
तरुनीको है माया गफैमा भुलेर
छोरा चाहिँ हई माया हिँड्दछ डुलेर
तरुनीको है माया गफैमा भुलेर
भन्न लागे आमा चाहिने त्यो छोरा लाई हेर
घरको काम गर्न छोरो को छ यतिखेर
गाउँघरका जोरी पारी हास्न लागि हेर
छड्के टोपी लगाई हिँड्छन् डाचा पारि घेरा
मर्ने बेला हई माया भइसक्यो मेरो
यो घरवारी हाई माया सबै नै हो तेरो
आमा चाहिँ को कुरा सुनी छोरो छक्क पर्यो
एउटा चुरोट सल्काएर तल्लो घरमा पस्यो
तल्लो घरमा पस्नासाथ भन्यो कान्छालाई
मेरो पनि लौ भैंसी हेरी देउ न दाई
भैंसी छोड्यो है माया अर्काको भरमा
आफू हिँड्यो हई माया दार्जिलिङ शहरमा
हातमा घडी साइकल चढी होटेलमा पस्यो
तरकारी र हलुवा पूरी खान मेचमा बस्यो
आमा चाहिँ घरमा हेर रुन्छिन् धरधर
छोरा चाहिँ बस्ने हैन एकैछिन घर
भैंसी लड्यो हई माया भिर बाट हेर
नौसय साठी माया गइहाल्यो लौ खेर
सुपारी र चुरोट च्यापी आइपुग्यो छोरो
रुँदै भन्छिन् बुढीआमा कहाँ गई थिस् मोरो
भैंसी पनि मरिहाल्यो करदार किटी
रुँदै भन्छिन् बुढीआमा छाती पिटीपिटी
भैंसी मर्यो है माया खुत्रुक्कै हेर
नौसय साठी माया गइहाल्यो लौ खेर
छोरा चाहिँ हई माया हिँड्दछ डुलेर
तरुनीको है माया गफैमा भुलेर
तरुनीको है माया गफैमा भुलेर
तरुनीको है माया गफैमा भुलेर
छोरा चाहिँ हई माया हिँड्दछ डुलेर
तरुनीको है माया गफैमा भुलेर
भन्न लागे आमा चाहिने त्यो छोरा लाई हेर
घरको काम गर्न छोरो को छ यतिखेर
गाउँघरका जोरी पारी हास्न लागि हेर
छड्के टोपी लगाई हिँड्छन् डाचा पारि घेरा
मर्ने बेला हई माया भइसक्यो मेरो
यो घरवारी हाई माया सबै नै हो तेरो
आमा चाहिँ को कुरा सुनी छोरो छक्क पर्यो
एउटा चुरोट सल्काएर तल्लो घरमा पस्यो
तल्लो घरमा पस्नासाथ भन्यो कान्छालाई
मेरो पनि लौ भैंसी हेरी देउ न दाई
भैंसी छोड्यो है माया अर्काको भरमा
आफू हिँड्यो हई माया दार्जिलिङ शहरमा
हातमा घडी साइकल चढी होटेलमा पस्यो
तरकारी र हलुवा पूरी खान मेचमा बस्यो
आमा चाहिँ घरमा हेर रुन्छिन् धरधर
छोरा चाहिँ बस्ने हैन एकैछिन घर
भैंसी लड्यो हई माया भिर बाट हेर
नौसय साठी माया गइहाल्यो लौ खेर
सुपारी र चुरोट च्यापी आइपुग्यो छोरो
रुँदै भन्छिन् बुढीआमा कहाँ गई थिस् मोरो
भैंसी पनि मरिहाल्यो करदार किटी
रुँदै भन्छिन् बुढीआमा छाती पिटीपिटी
भैंसी मर्यो है माया खुत्रुक्कै हेर
नौसय साठी माया गइहाल्यो लौ खेर
छोरा चाहिँ हई माया हिँड्दछ डुलेर
तरुनीको है माया गफैमा भुलेर
तरुनीको है माया गफैमा भुलेर
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें