bhoot ko joke
एउटा भूत अर्को भूत सँग: तँलाई कसैसँग डर लाग्दैन ?
अर्को भूत : अँह लाग्दैन !
पहिलो भूत : कहिले मान्छे देख्याछस् ?
अर्को भूत :ह्या मुला ! एक्काइसौँ शताब्दीमा पनि यस्तो रुढिवादी कुरा गर्छस् ? मान्छे-सान्छे केहि पनि हुँदैन, सब मन को भ्रम हो !
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें