एकपछि अर्को chartbuster performance दिँदै इटहरी नेपालका प्रीतम आचार्य ले सम्पूर्ण नेपाल नेपाली लाई गौरवान्वित तुल्याएका छन्। सारे गा मा पा little champs मा भाग लिएका प्रितम आचार्यले यो हप्ता कुमार सानुको सोचेंगे तुम्हें प्यार..... गित गाएका थिए। सुरिलो स्वरमा हाउभाउका साथ गाउने उनलाई जजहरुले खुलेर तारिफ गरेका थिए। गेस्ट बनेर आएका हिमेश रेशमिया ले उदित नारायण झा को अन्दाजमा कुमार सानुको गित प्रितम आचार्य को आवाजमा सुन्न पाउनु गज्जब को संयोजन भएको बताए
भिडियो हेरेर सक्दो शेयर गर्दिनु होला
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें