रविवार, 10 मार्च 2024

Feet to meter convertor

Feet to Meters Length Converter

Length Converter

Type a value in the Feet field to convert the value to Meters:

Meters:

सोमवार, 28 अक्टूबर 2019

आज भाइ टीका को साइत यति बजे


नेपाल पञ्चांग निर्णायक समितिले यसबर्षको तिहार को भाई टिका को लागि उपयुक्त साइत २०७६ कार्तिक १२ गते बिहान ११: ५५ तय गरेको छ.तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराज यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गरिन्छ।


गुरुवार, 3 अक्टूबर 2019

बुधवार, 2 अक्टूबर 2019

Mata Kushmanda Mantra

कूष्माण्डा जय जग सुखदानी। मुझ पर दया करो महारानी॥

पिङ्गला ज्वालामुखी निराली। शाकम्बरी माँ भोली भाली॥

शनिवार, 21 सितंबर 2019

Aag Lage Chahe Basti mein Lyrics


रिडियां ता रिडियां
धून्डु वाला नाचदा
नाले खोले
गोरा तोपदी
रिडियां  ता रिडियां
धून्डु वला नाचदा
नाले खोले
गोरा तोपदी
हुन बो कुताइजो नचदा धूडेया
बापू ई लडे
तेरे वो लाए
मैँ क्या
अरे आग लगे चाहे बस्ती में
बाबा तो रहता मस्ती में
त्र्यम्बकं यजामहे
सिराजी की गाना बजा रहे
में क्या
लेके बाराती
पार्वती की डोली
भोले की टोली बोले
भोले की बोली
माल की बीडी ससती है
आजा बैठ जा कश्ती में
आसे बला होंदे
मडिया रे जोगी
तू ता होंदी राजे दी बेटी
आसे बला होंदे
माडिया रे जोगी
तू ता होंदी राजे दी बेटी
सिराजी की गाना बजा रहे
अरे आग लगे चाहे बस्ती में
बाबा तो रहता मस्ती में
त्र्यम्बकं यजामहे
सिराज की गाना बजा रहे
में क्या
लेके बाराती
पार्वती की डोली
भोले की टोली बोले
भोले की बोली
माल की बीडी ससती है
आजा बैठ जा कश्ती में
रिडियां  ता रिडियां
धून्डु वाला नचदा
नाले खोले
गोरा तोपदी
हुन बो कुताइजो नचदा धूडेया
बापू ई लाडे
सिराज की गाना बजा रहे

शुक्रवार, 20 सितंबर 2019

Good News for Realme Users

Realme न केवल भारत में बल्कि पूरी दुनिया की स्मार्टफोन बाजार में सबसे तेजी से बढ़ने वाला ब्रांड बन गया है।  अब नई काउन्टर्पोइन्ट रिपोर्ट के अनुसार, Realme 17% मार्केट शेयर के साथ ऑनलाइन स्मार्टफोन बाजार में दूसरा बड़ा ब्राण्ड बन् गया है।  साओमी अभी भी 46% बाजार हिस्सेदारी के साथ नंबर 1पे ही है।  फिर सैमसंग, आसुस, हुआवे और अन्य कंपनी सूची में है।


खास मोडेल के हिसाब से, रेडमी नोट 7 प्रो ऑनलाइन मार्केट में सबसे ज्यादा बिकने वाला स्मार्टफोन है।  फिर Redmi 6A 2nd पोजिशन पर है, Realme C2 3rd पर है और Realme 3 चौथा वे पोजिशन पर है।

और फ्लिपकार्ट ने 56% ऑनलाइन स्मार्टफोन बाजार हिस्सेदारी को कवर किया है।  29% के साथ अमेज़न और 12% के साथ Mi स्टोर ऑनलाइन स्मार्टफोन बाजार हिस्सेदारी को कवर करते है।  और साथ ही Realme फ्लिपकार्ट पर सबसे ज्यादा बिकने वाला स्मार्टफोन है।


Q2 2019 की रिपोर्ट के अनुसार ऑनलाइन स्मार्टफोन बाजार की वृद्धि पिछले Q2 2018 की तुलना में 26% ज्यादा है। और पिछले साल के Q2 2018 की परिणाम की तुलना में ऑफलाइन बाजार में हिस्सेदारी 4% घट गई है।



मंगलवार, 17 सितंबर 2019

Bhaisi Ladyo hai maya Lyrics In Nepali


छोरा चाहिँ हई माया हिँड्दछ  डुलेर
तरुनीको है माया गफैमा भुलेर
छोरा चाहिँ हई माया हिँड्दछ  डुलेर
तरुनीको है माया गफैमा भुलेर
भन्न लागे आमा चाहिने त्यो छोरा लाई हेर
घरको काम गर्न छोरो को छ यतिखेर
गाउँघरका जोरी पारी हास्न लागि हेर
छड्के टोपी लगाई हिँड्छन् डाचा पारि घेरा
मर्ने बेला हई माया भइसक्यो मेरो
यो घरवारी हाई माया सबै नै हो तेरो
आमा चाहिँ को कुरा सुनी छोरो छक्क पर्यो
एउटा चुरोट सल्काएर तल्लो घरमा पस्यो
तल्लो घरमा पस्नासाथ भन्यो कान्छालाई
मेरो पनि लौ भैंसी हेरी देउ न दाई
भैंसी छोड्यो है माया अर्काको भरमा
आफू हिँड्यो हई माया दार्जिलिङ शहरमा
हातमा घडी साइकल चढी होटेलमा पस्यो
तरकारी र हलुवा पूरी खान मेचमा बस्यो
आमा चाहिँ घरमा हेर रुन्छिन् धरधर
छोरा चाहिँ बस्ने हैन एकैछिन घर
भैंसी लड्यो हई माया भिर बाट हेर
नौसय साठी माया गइहाल्यो लौ खेर
सुपारी र चुरोट च्यापी आइपुग्यो छोरो
रुँदै भन्छिन् बुढीआमा कहाँ गई थिस् मोरो
भैंसी पनि मरिहाल्यो करदार किटी
रुँदै भन्छिन् बुढीआमा छाती पिटीपिटी
भैंसी मर्यो है माया खुत्रुक्कै हेर
नौसय साठी माया गइहाल्यो लौ खेर
छोरा चाहिँ हई माया हिँड्दछ  डुलेर
तरुनीको है माया गफैमा भुलेर
तरुनीको है माया गफैमा भुलेर

रविवार, 25 अगस्त 2019

श्री हनुमान चालिसा को नेपाली अनुवाद ।। Hanuman Chalisa In Nepali

श्री हनुमान चालिसा को नेपाली अनुवाद यसप्रकार छ।

श्रीगुरु चरण् सरोजरज, निजमनमुकुर सुधार ।
बरणौ रघुबर बिमल यश, जो दायक फलचार ॥
(अर्थात् श्री गुरु महाराज को चरण कमल को धुलो ले आफ्नो मन रुपि दर्पण लाई पवित्र गरेर श्री रघुवीर को निर्मल यशको वर्णन गर्दछु जो चारै फल धर्म ,अर्थ, काम र मोक्ष दिनेवाला हुनुहुन्छ ।)

बुद्धिहीन तनु जानिके, सुमिरौं पवन कुमार ।
बल बुद्धिविद्या देहु मोहिं, हरहु कलेश विकार ॥
(अर्थात् हे पवनकुमार म तपाईको वन्दना गर्दछु
तपाइलाई थाहानै छ कि मेरो शरीर र बुद्धि निर्बल छ मलाई शारीरिक बल सद्बुद्धि एवं ज्ञान दिनुहोस् र मेरो दु:ख तथा दोष को नाश गर्नुहोस्)

जय हनुमान ज्ञान गुण सागर ।
जै कपीस तिहुँलोक उजागर ॥
(अर्थात् श्री हनुमान जी तपाईंको जय होस् तपाईंका ज्ञान गुण अथाह छन् हे  कपिईस्वर तपाईंको जय होस् तिनै लोक स्वर्गलोक भुलोक र पाताल लोकमा तपाईंकै कृति छ)

रामदूत अतुलित बलधामा ।
अंजनि-पुत्र पवन-सुत नामा ॥
(अर्थात् पवन सूत अञ्जनी नन्दन तपाईंको समान दोस्रो बलवान् संसारमा  कोही छैन)

महाबीर बिक्रम बजरंगी ।
कुमति निवार सुमति के संगी ॥
(हे बजरंगबली तपाईं विशेष पराक्रम वाला हुनुहुन्छ
तपाईं भक्तहरूको अमङ्गलकारी विचार हटाउनु हुन्छ र असल बुद्धि प्रदान गर्नको लागि उनीहरूको सहायक हुनुहुन्छ)

कंचन बरण बिराज सुबेशा ।
कानन कुंडल कुंचित केशा ॥
(अर्थात् तपाईं सुनौलो रङ्ग, सुन्दर वस्त्र , कानमा कुण्डल र घुमेको कपालले सुशोभित हुनुहुन्छ )

हाथ बज्र औ ध्वजा बिराजै ।
काँधे मूँज जनेऊ साजै ॥
(अर्थात् तपाइको हातमा बज्र र ध्वजा छन् , काँधमा जनैले शोभा दिएको छ )

शंकर-सुवन केशरी-नन्दन ।
तेज प्रताप महा जग-वंदन ॥
(अर्थात् तपाई शंकरको एक अवतार हुनुहुन्छ हे केसरी नन्दन तपाईंको पराक्रम र महान यश को संसारभरि बन्दना हुने गर्दछ)

विद्यावान गुणी अति चातुर ।
राम काज करिबे को आतुर ॥
(अर्थात् तपाईं प्रकाण्ड विद्यावन गुणवान र अत्यन्त कार्यकुशल भएर श्रीरामको कार्य गर्नको लागि सधैं आतुर रहनुहुन्छ)

प्रभु चरित्र सुनिबे को रसिया ।
रामलषण सीता मन बसिया ॥
(अर्थात् तपाई श्री रामचरित सुन्नको लागि आनन्द रस लिनुहुन्छ श्री राम सिता तपाईंको हृदय मा बस्नुहुन्छ

सूक्ष्म रूपधरि सियहिं दिखावा ।
विकट रूप धरि लंक जरावा ॥
(सुक्ष्म रुप धारण गरेर तपाईंले सितालाई देखाउनुभयो र भयंकर रूप लिएर लङ्का जनाउनुभयो)

भीम रूप धरि असुर सँहारे ।
रामचन्द्र के काज सँवारे ॥
(अर्थात् बिकराल रुप धारण गरेर राक्षसहरु को नाश गरिदिनु भयो र श्री रामचन्द्र को उद्देश्य  सफल बनाइदिनु भयो)

लाय सजीवन लखन जियाये ।
श्री रघुबीर हरषि उर लाये ॥
(अर्थात् सञ्जीवनी बुटी ल्याएर लक्ष्मणलाई ब्युँताउनु भयो जसको कारण श्री रघुवर हर्षित भएर तपाईंलाई अंगालो हाल्नु भयो)

रघुपति कीन्ही बहुत बडाई ।
तुम मम प्रिय भरतहिसम भाई ॥
(श्री रामचन्द्रले तपाईंको धेरै प्रशंसा गरेर  तिमी मेरो भारत  जस्तै प्यारो भाइ हौ भनेर भन्नुभयो)

अर्थात् सहस बदन तुम्हरो यश गावैं ।
अस कहि श्रीपति कण्ठ लगावैं ॥
(तपाईंको यश हजारौं मुख बाट सराहनीय छ भनेर श्रीरामले तपाईंलाई अँगालो हाल्नुभयो। )

सनकादिक ब्रह्मादि मुनीशा ।
नारद शारद सहित अहीशा ॥
(श्री सनक , श्री सनातन , श्री सन्नन्दन श्री सनतकुमार
आदि मुनि ब्रह्मा आदि देवता नारद जी सरस्वती जी ,सेश नाग जी, यमराज कुबेर आदि सब   दिशा का रक्षक कवि विद्वान पण्डित या कोईपनि तपाईंको यशको पूर्णतः वर्णन गर्न सक्दैनन्। )

यम कुबेर दिगपाल जहाँते ।
कवि कोविद कहि सकैं कहाँते ॥
(अर्थात् तपाईंले सुग्रीव जीलाई श्रीराम सँग भेटाएर उपकार गर्नु भयो जसको कारण राजा बन्नुभयो)


तुम्हरो मंत्र विभीषण माना ।
लंकेश्वर भये सब जग जाना ॥
(तपाईंको उपदेशलाई विभीषण जीले पालन गर्नुभयो जसको कारण उनी राजा बने यो कुरा संसार जान्दछ)

युग सहस्र योजन पर भानू ।
लील्यो ताहि मधुर फल जानू ॥
(सूर्य यतिधेरै योजन दुरीमा छ कि जहाँ जानकोलागि हजार युग लाग्दछ । 2000 योजनको दूरीमा रहेको सूर्य लाई  तपाईले एक मिठो फल सम्झेर निली दिनु भयो)

प्रभु मुद्रिका मेलि मुख माहीं ।
जलधि लाँधि गये अचरजनाहीं ॥
(तपाईंले श्री रामचन्द्रजी को औठी मुखमा राखेर समुद्र तर्नु भयो यसमा कसैलाई आश्चर्य छैन)

दुर्गम काज जगत के जेते ।
सुगम अनुग्रह तुम्हरे तेते ॥
(संसारमा जुन सुकै कठिन कामहरु भए पनि ती तपाईंको कृपा को  कारण हुने सरल हुनेगर्दछ )

राम दुआरे तुम रखवारे ।
होत न आज्ञा बिन पैसारे ॥
(श्री रामचन्द्र जीको द्वारको तपाई द्वारपाल हुनुहुन्छ  जसमा तपाईको आज्ञा बिना कसैले प्रवेश पाउँदैन
तपाईंको प्रशन्नता बिना रामको कृपा दुर्लभ छ)

सब सुख लहै तुम्हारी सरना ।
तुम रक्षक काहू को डरना ॥
(जो तपाईंको सरणम आउँछन् उनीहरुलाई आनन्द प्राप्त हुन्छ र जब तपाई रक्षक हुनुहुन्छ भने  किन कोहीसँग डराउनु पर्यो र ।)

आपन तेज सम्हारो आपै ।
तीनों लोक हाँकते काँपै ॥
(तपाईं बाहेक तपाईंको वेगलाई कसैले रोक्न सक्दैन तपाईंको गजर्नबाट तीनै लोक कापदछ )

भूत पिशाच निकट नहिं आवै ।
महाबीर जब नाम सुनावै ॥
(महावीर हनुमानको नाम सुनाइएपछि भूत पिशाच नजिक आउँन सक्दैन)

नाशौ रोग हरै सब पीरा ।
जपत निरन्तर हनुमत बीरा ॥
(वीर हनुमान जी तपाइको निरन्तर जप गर्नाले सबै रोग हट्ने गर्दछ र सबै पीडा मेटिनेछ )

संकट से हनुमान छुडावै ।
मन क्रम बचन ध्यान जो लावै ॥
(विचार गर्दा , कर्म गरदा र बोल्दा  जसको ध्यान तपाईं मा रहन्छ उनीहरु को  सबै सङ्कटबाट तपाईं छुटकारा प्रदान गर्नु हुन्छ )

सब पर राम तपस्वी राजा ।
तिनके काज सकल तुम साजा ॥
(तपस्वी राजा श्री रामचन्द्र सबैको श्रेष्ठ हुनुहुन्छ उनकै सबै कार्यहरु तपाईले सहज गरिदिनुहुन्छ)

और मनोरथ जो कोइ लावै ।
सोइ अमित जीवन फल पावै ॥
(जसमाथि तपाईंको कृपा हुन्छ उसले कुनै पनि अभिलाषा राखेको छ उसलाई त्यस्तो फल मिल्ने गर्दछ जसको जीवनमा कुनै सीमा नै हुन्न )

चारों युग परताप तुम्हारा ।
है परसिद्ध जगत उजियारा ॥
(चारै युगमा तपाईँको यस फैलिएको छ जगत्मा तपाईंको कृति सर्वत्र प्रकाश मान छ )

साधु संत के तुम रखवारे ।
असुर निकंदन राम दुलारे ॥
(हे श्री राम का प्रिय तपाईं सज्जन हरुको रक्षा गर्नुहुन्छ र दुष्टहरूको नाश गर्नु हुन्छ )

अष्टसिद्धि नव निधि के दाता ।
अस बर दीन जानकी माता ॥
(तपाईंलाई माता श्री जानकी बाट यस्तै बरदान मिलेको छ
जसको कारण तपाईं कसैलाई पनि 8 वटा सिद्धि र नौवटा निधि दिन सक्नुहुन्छ )

राम रसायन तुम्हरे पासा ।
सदा रहो रघुपति के दासा ॥
(तपाईको निरन्तर श्री रघुनाथ को सरणमा रहनुहुन्छ त्यसैले तपाईंसँग वृद्ध अवस्था र असाध्य रोगको नाशको लागि रामनाम औषधि छ )

तुम्हरे भजन रामको पावै ।
जन्म जन्म के दुख बिसरावै ॥
(तपाईंको भजन गाउने वाला ले  श्रीराम प्राप्त गर्न सक्छ र जन्म जन्मान्तरको दुख बाट दुर हुनसक्छ )

अन्त काल रघुपति पुर जाई ।
जहाँ जन्म हरिभक्त कहाई ॥
(श्री रघुनाथजीको धाममा जान्छ र यदि फेरि जन्म लिन्छ भने पनि भक्ति गरेर राम भक्त कहलिन्छ ।)

और देवता चित्त न धरई ।
हनुमत सेइ सर्व सुख करई ॥
(तपाईंको सेवा गर्नाले सबै प्रकारका मिल्दछ र फेरि अन्य कुनै देवताको आवश्यकता पनि पर्दैन)

संकट हरै मिटै सब पीरा ।
जो सुमिरै हनुमत बल बीरा ॥
(हे हनुमानजी जो तपाईंको सुमिरन गर्दछ उसको सबै संकट कट्दछन र सबै पीडा मेटिन्छन् )

जै जै जै हनुमान गोसाई ।
कृपा करहु गुरुदेव की नाई ॥
(हे स्वामी हनुमान जी तपाईंको जय होस् तपाईं मा माथि  कृपा गरिदिनुहोस ।)

जोह शत बार पाठ कर जोई ।
छुटहि बन्दि महासुख होई ॥
(जो कोही यस हनुमान चालीसा लाई सय चोटी पाठ गर्दछ ऊ सबै बन्धनहरु बाट छुटकारा पाउँदछ र परम आनन्द मिल्नेछ प्राप्त गर्दछ।)

जो यह पढै हनुमान चालीसा ।
होय सिद्धि साखी गौरीसा ॥
(भगवान शंकरले यो हनुमान चालीसा लेखाउनुभयो
त्यसैले उहाँ साक्षी हुनुहुन्छ जो कोही यो हनुमान चालीसा पढ्छ उसलाई निश्चय नै सफलता प्राप्त हुन्छ ।)

तुलसीदास सदा हरि चेरा ।
कीजै नाथ हृदय महँ डेरा ॥
(हे नाथ हनुमानजी तुलसीदास सदा तपाईंको दास हुन् त्यसैले तपाईं उनको हृदय मा बास गर्नुहोस्)

पवनतनय संकट हरन,
मंगल मूरति रूप ।
रामलषन सीता सहित,
हृदय बसहु सुरभूप ॥
(हे संकट मोचक पवनकुमार , तपाईंको आनन्ददायी माङ्गलिक स्वरूप छ, हे देवराज , तपाईं श्री राम , सीता र लक्ष्मण सहित मेरो हृदय मा बास गर्नुहोस्)






शनिवार, 29 जून 2019

हुवावे माथि लगाइएको प्रतिबन्ध हट्यो .No longer Ban on Huawei

हुवावे प्रयोगकर्ताहरुका लागि खुसीको खबर छ
, लगभग एक महिनाको प्रतिबन्धपछि अमेरिकी राष्ट्रपति ट्रम्प  ले हुवावे माथि लगाइएको प्रतिबन्ध हटाइएको घोषणा गरेका छन्। G२० सम्मेलनमा भाग  लिने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच भएको भेट वार्ता पछि यो निर्णय लिइएको हो । उक्त निर्णयअनुसार अब कुनैपनि अमेरिकी कम्पनीहरुले हुवावेलाई आफ्ना सेवा तथा सामग्री बिक्री गर्न पाउनेछन्। यसअघि हुवावे माथि लगाइएको प्रतिबन्ध ले गर्दा अमेरिकी कम्पनीहरू google microsoft लगायत सम्पूर्ण कम्पनी हरु ले हुवावे संग सम्बन्ध विच्छेद को घोषणा गरेका थिए । चीन अमेरिका व्यापार युद्ध को प्रमुख कदम को रुपमा लिइएको हुवावे प्रतिबन्ध हटेपछि अब हुवावे प्रयोगकर्ता हरुले राहत महसूस गर्न भएका छन्। हालत यति सम्म खराब भै सकेको थियो कि बाजार मा हुवावे को बिक्री वितरण मा लगभग पूर्ण रूपमा ह्रास आएको थियो । साथै संसारकै दोस्रो ठुलो smartphone company संग सम्बन्ध विच्छेद गर्दा गूगल लाई पनि ठूलो नोक्सान भएको थियो । यसै बीच ट्रम्प ले आफ्नो निर्णय को कारण ठूलो आर्थिक क्षति भएको स्वीकारेका छन्।
अमेरिकी कम्पनीले चिनिया कम्पनी लाई आफ्नो सेवा तथा उत्पादन बिक्री गर्न पाउने भएतापनि ट्रम्पले हुवावेले आफ्ना उत्पादन अमेरिकी भूमिमा बिक्रीवितरण गर्न पाउने या नपाउने भन्ने सम्बन्ध मा कुनै निर्णय गरेका छैनन् ।
माथिको प्रतिबन्ध हटेको भएतापनि यस प्रतिबन्ध बाट हुवावे मात्र नभई सम्पूर्ण चिनिया अन्तर्राष्ट्रिय कम्पनीहरुले राम्रो सबक सिकेका छन् । यसको प्रत्यक्ष असर आउँदा दिनहरुमा अवश्य देख्न पाइने छन् ।

शनिवार, 22 जून 2019

Lava R5v with Dew Drop Display


Full view display and notch display have already become outdated. The new tend is of V' notch display . For the competition on this trend of market Lava has newly launched R5v. May be the name of this model is because of its v notch display but the company has not declared officially about the reason behind this name. 
obviously, The main attracttion point of this phone is it's 6.22" v notch display because it's first phone of Lava with v notch display.
The 3D back shell looks stunning in bright blue and dark chrome colors .
on the camera section Lava has done an improvement by providing 13+ 2mp dual camera with aperture f/ 1.8 . Normally it used to be f/ 2.0 or greater.The front camera is of 8mp with f/2.0 aperture.
This phone is powered by powerful MT 6762 octa core processor clocked at 2.0 ghz which can easily play high-end games and tasks without lag . To make the phone perform smooth Lava has provided 32Gb of ROM and 2GB of RAM on R5v .Not only that the phone runs on Android pie which is the latest and the fastest version of Android out there.
For convenient security of your phone r5v not only provides face unlock but also provides fingerprint sensor. the face unlock unlocks your phone at 0.60s and fingerprint sensor unlocks at just 0.23s. This phone provides you a sound battery life because of its 3500 mah lithium polymer battery.  This phone is the best performer among its compititor according to Antutu bechmark test data.
Even vivo y83 and Huawei y 7 ( 2019) cannot bit Lava R5v in performance.
The expected price is Rs.14499 in Nepal.

Color
Bright Blue
Dark Chrome

Size and Weight

Weight
160g
Thickness
8.4mm
Width
75.2mm
Height
156.6mm

Essential

System
Star OS 5.1 based on Android 9 Pie
Battery
3500mAh (Typical value)
Display
6.22”, HD+, IPS
Memory
3GB RAM + 64GB ROM
2GB RAM + 32GB ROM
Processor
MT6762, Octa-core, 2.0GHz
GPU
IMG GE8320, 650MHz

Cameras

Front camera
8MP
Rear camera
13+2MP

Network

SIM card
Nano SIM+Nano SIM+TF card
Cellular network
900/1800MHz WCDMA: 900/2100MHz LTE: B1/B3/B5/B7/B8
Wi-Fi
802.11 b/g/n

Other

Sensor
G-sensor / Light-sensor / Proximity-sensor / Fingerprint-sensor
Navigation and location
GPS
Audio formats
mp3,wav,amr,mid,imy,aac,m4a