शुक्रवार, 5 अक्टूबर 2012

आजको विचार

हामी भन्दा धनी पनि धेरै छन्
हामी भन्दा गरिब पनि उत्तिकै छन्
गरिब लाई त पुगेकै छैन्
धनी लाई समेत खाचो नै छ
यद्यपी सन्तोश नै एक यस्तो चिज हो जसले मानिसलाइ खुशी र सुखी बनाउछ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें