शनिवार, 6 अक्टूबर 2012

उधारो

के तपाइ लाई उधारो शब्दको  अर्थ थाहा छ ?यस सम्बन्ध्मा एक जना बिन्दास नेपालीको पसलमा येस्तो  लेखिएको रैछ !

उ-उम्कायो सामान
धा-धायो लिनलाई
रो-रोयो नदिएर

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें