मंगलवार, 26 मार्च 2019

सम्पूर्ण नेपालीको शान आयुष केसी ले पाए छोटे राजेश खन्ना को नाम भिडियो सहित

पछिल्लो समय भारतीय reality show Saregamapa Little Champs मा भाग लिएर नेपाल र नेपालीको शान बढाइरहेका भक्तपुर ठिमी का आयुष केसी ले यो हप्ता " सुरिली अंखियों वाले .... " नामक गीत अत्यंत मीठो स्वर मा भावुकताका साथ गाएका थिए।गेस्ट का रुपमा आएका हिमेश रेशमिया ले आयुषको गायनको प्रशंसा गर्दै भारतीय चर्चित कलाकार राजेश खन्ना संग आयुशको रूपको तुलना गरी       " छोटे राजेश खन्ना" को संज्ञा दिएका थिए ।



कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें