आफ्नो Edv नतिजा प्राप्त गर्न को लागि क्लिक गर्नुहोस्
बढ्दो बेरोजगारी ,गुणस्तर हीन शिक्षा, अविकास आदि लाई कारण बनाएर हामी नेपाली मध्ये कायौले विदेश जाने र उतै सेटल हुने ठूलो रहर बोकेका हुन्छौँ ।त्यसमा पनि संयुक्त राज्य अमेरिका , अस्ट्रेलिया र यूरोपीय देशहरु नेपालीको विशेष रोजाइमा पर्दछन ।
नेपालीको यही रहरलाई पूरा गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिकाले प्रत्येक वर्ष डिभी चिट्ठा खाेल्ने गर्दछ। २०१८ अक्टूबर ताका भरिएका DV चिठ्ठा को नतिजा पनि हालै सार्वजनिक भएको छ। यो चिठ्ठा अन्तर्गत डिभी परेका व्यक्तिहरू 2020 को लागि अमेरिका जानेछन्।
डिभीको नतिजा आफ्नै मोबाइलमा सजिलै चेक गर्नको लागि यस भिडियो को description मा दिइएको लिंक मा क्लिक गर्नुहोस् , त्यसपछि स्ट्याटस चेक को अप्सन मा थिच्नुहोस् , अनि Dv भर्नुहुदा पाउनु भएको कन्फर्मेसन नम्बर टाइप गर्नुहोस् , त्यसको तल आफ्नो थर राख्नुहोस् अनि जन्म साल टाइप गर्नुहोस् अन्त्य मा दिइएको authentication code टाइप गरेर सबमिट मा थिच्नुहोस् ।तपाईंको EdV रिजल्ट तुरुन्त थाहा हुन्छ ।तपाईहरु को परेको रैछ भने कमेन्ट गरेर जानकारी गराइदिनु होला।

Nizan
जवाब देंहटाएं20208LA1IPB3J9JG
जवाब देंहटाएं