भारतीय रियालिटी शो सा रे गा मा पा लिटिल च्याम्पस मा भाग लिएका नेपालका आयुष केसी ले 28 अप्रिल २०१९ को एपिसोड मा "दिल दीयां गल्लां " बोलको गीत गाउँदै दमदार पर्फर्मेन्स दिएका छन्। उक्त परफर्मेन्स मा आयुषले जुरी बाट 100% अंक प्राप्त गरेका थिए।जजेज हरुले आयुष को उक्त परफर्मेन्स को खुलेर तारीफ गरेका थिए। परफॉर्मेंस पश्चात " once more" को आवाज जोरले सुनिएको थियो।
भिडियो हेर्नको लागि तलको लिंक मा क्लिक गर्नु हुन्छ
आयुष के सी दिल दियां गल्लां
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें