भारतीय टेलिभिजन सो सारेगमप लिटिल च्याम्प्स मा भाग लिएर लाखौं बालबालिका हरु लाई पछि पारदै सारा नेपालीहरुलाई गौरवान्वित हुने गरी चौथो हुन सफल आयुष केसी आज स्वदेश फर्केका छन्। त्रिभुवन विमानस्थलदेखि नै सयौं को संख्यामा उपस्थित उनका आफन्त शुभचिन्तक तथा विद्यार्थी हरुले उनको भव्य स्वागत गरेका थिए।
भक्तपुर ठिमी का आयुष केसीलाई त्यहीको स्थानीय बाजागाजाका साथ धुमधाम स्वागत गरिएको थियो
भक्तपुर ठिमी का आयुष केसीलाई त्यहीको स्थानीय बाजागाजाका साथ धुमधाम स्वागत गरिएको थियो
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें