बुधवार, 24 अप्रैल 2019

भारत र नेपाल मा एकै दिनमा 2 छुट्टाछु्टै भूकम्प



एका बिहानै भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पमापक संस्था USGS का अनुसार बिहान 6बजेर 29 मिनेट मा गएको उक्त भूकम्प 4.7 म्याग्निच्युडको रहेको थियो। USGS का अनुसार भूकम्प को केन्द्र  धाादि्ग बैरेनी  आसपासस नै रहेको देखिन्छ। उक्त भूकम्प 2072 साल बैशाख 12 गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्प कै पराकम्प रहेको छ ।
यसै गरी EMSC का अनुसार  आज बिहान भारत को अरुणाचल प्रदेश मा समेत बिहान 2:00 बजे 6.0 म्याग्निच्युट को भूकम्प गएको छ। जसबाट कुनै पनि धनमालको क्षति भएको विवरण भने आएको छैन।










कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें