रविवार, 21 अप्रैल 2019

नेपालका आयुषले भारतीय जजेजलाई सिकाए हूलाहूप ।

भारतीय रियालिटी शो सा रे गा मा पा लिटिल च्याम्पस मा भाग लिएका नेपालका आयुष केसी ले 21 अप्रिल २०१९ को एपिसोड मा "ऐ काश के हम होश में अब आने ना पाएं" बोलको गीत गाउँदै दमदार पर्फर्मेन्स दिएका छन्। उक्त परफर्मेन्स मा आयुषले जुरी बाट 98% अंक प्राप्त गरेका थिए।जजेज हरुले आयुष को उक्त परफर्मेन्स को खुलेर तारीफ गरेका थिए।
आयुष ले जज हरुलाई हुला हुप खेल्न पनि सिकाएका  थिए। अमाल मल्लिक र शान ले उक्त खेल खेल्दा निकै खुशी देखिएका थिए

आयुष र प्रितम ले हाल भारतीय रियालिटी शो मार्फत देश को नाम उच्च राखी नेपाल र नेपाली लाई गौरवान्वित हुने मौका दिएका छन् र भारतीय रियालिटी शो ले पनि नेपाली लाई आफ्नै नागरिक सरह प्रतिभा प्रदर्शन गर्ने मौका दिएको छ ।



कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें