बजारमा पांच हजार भन्दा कम मूल्य का branded set हरूको अभावलाई मध्यनजर गर्दै लावा मोबाइल ले हालै नेपालमा आइरिस 31 उपलब्ध गराएको छ ।
keypad फोनबाट smartphone तर्फ उन्मुख ग्राहकहरू लाई आकषिर्त गर्नको लागि लावा ले आइरिस 31 को अधिकतम बजार मूल्य मात्र 4999 राखेको छ ।
एन्ड्रोइड को हलुका संस्करण Android Go मा आधारित यस फोनमा 4.0 इन्चको डिस्प्ले रहेको छ । यसमा RAM 512mb रहेको छ भने 4Gb आंतरिक मेमोरी दिइएको छ जसलाई SD कार्ड को माध्यम बाट बढाउन सकिन्छ । यसमा 1500mah को ब्याट्री रहेको छ। कम्पनीका बजार प्रतिनिधी कपिल गिरीका अनुसार सस्तो स्मार्ट फोन भएको कारण फोन मा उपलब्ध विशेषताहरु त्यति उच्च स्तरको नभए पनि कम्पनी ले फोन को डिजाइन र क्वालिटी मा कुनै सम्झौता गरेको छैन ।
विशेषताहरु
डिस्प्ले: ४.० इन्च
RAM: 512mb
ROM: 4GB
क्यामेरा: VGA
ब्याट्री: 1500mah
OS: Android Go 8.1
मूल्य : ४९९९

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें