शनिवार, 13 अप्रैल 2019

' वास्ते' बोलको हिन्दी गाना अझै नेपाल युट्युवमा ट्रेण्डिङ नम्बर १



भाषा र संस्कतिको समानता का कारण नेपालमा भारतीय संगीत तथा चलचित्र हरु सुनिनु तथा हेरिनु स्वाभाविक हो तर भारतीय गीत नेपाल युट्युव मा ट्रेण्डिङ नम्बर 1 मा पर्न सफल हुनु भने  नौलो कुरा हो । हिजो आज त्यस्तै भएको छ ध्वनि भानुशाली र निखिल डिसुजा को स्वरमा भूषण कुमार को "वास्ते जां भी दू " ("Vaaste") बोलको  हिन्दी गीत नेपाल युट्युव मा ट्रेण्डिङ नंबर १ बन्न सफल भएको छ । यो  समाचार तयार गर्दा सम्म उक्त गीत को भिडियो मा  नौ करोड 63 लाख भ्युज आई सकेको छ भने 23 लाख  दर्शक हरुले लाइक गरिसकेका छन्। उक्त भिडियो 6अप्रिल 2019 मा टी सिरिज द्वारा युट्युब मा अपलोड गरिएको थियो र 20अप्रिल 2019 भै सक्दा पनि ट्रेण्डिङ नम्बर 1 मै छ।
युट्युव ले देश भरी बाट भई रहेको रियल टाइम भयुज हरूको आधारमा भिडियो हरुलाई ट्रेण्डिङ क्याटेगोरी प्रदान गर्दछ । नेपाल  युट्युब मा धेरै जसो भद्रगोल टेलिश्रृंखला ट्रेण्डिङ नमबर १ बन्ने गरेको थियो।
भीडियो हेर्न को लागि क्लिक गर्नु होला।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें