भारतीय रियालिटी शो सा रे गा मा पा लिटिल च्याम्पस मा भाग लिएका आयुष केसी ले १३ अप्रिल २०१९ को एपिसोड मा "कुछ कुछ होता है " बोलको गीत गाउँदै चार्ट बस्टर पर्फर्मेन्स दिएका छन्।
उनको तारीफ गर्दै विशेष अथितिको रूपमा आएका उदित नारायण झा ले भने "आयुष ने ऐसा गया की मेरे दिल में कुछ कुछ हुवा।"
प्रसंशा कै क्रम मा उदित नारायण झाले घुमाउरो शैली मा दुई नेपाली मिलेर भारतीय को ब्यान्ड बजाउने संकेत गर्दै भने " लगता है की दोनों ब्यान्ड बजाने आए हो यहाँ , क्या ड्रेस और टोपी वपी लगाके अहा.. कमाल है।"
उक्त परफर्मेन्स पश्चात ग्रान्ड जुरी बाट आयुष ले १००% अंक प्राप्त गरेका थिए ।
आयुष र प्रितम ले हाल भारतीय रियालिटी शो मार्फत देश को नाम उच्च राखी नेपाल र नेपाली लाई गौरवान्वित हुने मौका दिएका छन् र भारतीय रियालिटी शो ले पनि नेपाली लाई आफ्नै नागरिक सरह प्रतिभा प्रदर्शन गर्ने मौका दिएको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें