शनिवार, 27 अप्रैल 2019

प्रितमको लगातार चार्ट बस्टर परफर्मेन्स, पूरा परफर्मेन्स भिडियो सहित



भारतीय realityshow सारेगामापा little chams मा भाग लिएका नेपाली बालक प्रीतम आचार्य ले लगातार चार्ट बस्टर परफॉर्मेंस दिँदै आएका छन्।27अप्रिल 2019 को शो मा प्रीतम ले "बड़े मिया बड़े मिया छोटे मिया सुभान अल्लाह" बोलको गीत गाएका थिए । शो को नियम अनुसार जुरी मार्फत 100% अंक प्राप्त गरेपछि उक्त performance लाई चार्ट बस्टर मानिन्छ ।
 प्रीतम आफ्नो हरेक परफर्मेन्स मा हाउभाउ र नृत्य समेत प्रस्तुत गरि सुर नबिगारी गाउने हुँदा उनले जाजेज को तारिफ पाउने गरेका छन्।  प्रीतम को सम्मान मा सबैले उठेर ताली पनि बजाएका थिए ।
आयुष र प्रितम ले हाल भारतीय रियालिटी शो मार्फत देश को नाम उच्च राखी नेपाल र नेपाली लाई गौरवान्वित हुने मौका दिएका छन् र भारतीय रियालिटी शो ले पनि नेपाली लाई आफ्नै नागरिक सरह प्रतिभा प्रदर्शन गर्ने मौका दिएको छ ।
प्रीतम को उक्त प्रफमेन्स हेर्नको लागि तल क्लिक गर्नुहोस्





कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें